दफा २४क
अनुमतिपत्र लिनु नपर्ने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहाय बमोजिम दूरसन्चार सेवा सन्चालन गर्न अनुमतिपत्र लिनु पर्ने छैनः–
(क) नेपाल सरकारले आफ्नै प्रयोगको लागि नेटवर्क स्थापना गरी दूरसन्चार सेवा सन्चालन गर्न,
(ख) नेपाल ………….. बाहिर दर्ता भएका वायुयानमा अन्तर्राष्ट्रिय अनुबन्ध अनुरुप नेटवर्क जडान गरी दूरसन्चार सेवा सन्चालन गर्न,
(ग) कुटनैतिक नियोगले आफ्नै प्रयोगको लागि नेटवर्क स्थापना गरी दूरसन्चार सेवा सन्चालन गर्न,
(घ) दुरसन्चार प्रणालीसंग आवद्ध नगराई आफ्नो घर कम्पाउण्डभित्र दूरसन्चार सेवा सन्चालन गर्न,
(ङ) तोकिए बमोजिमका अन्य दूरसन्चार सेवा सन्चालन गर्न ।